प्रबास


 बैदेशिक रोजगारका बाध्यता र निर्मुल 
देसको ठुलो युबासक्ति विदेश पलायन हुनु कुनै पनि देशको लागि सकारात्मक लक्षण भने होइन। हाम्रो देशको राजनैतिक अन्योल ले गर्दा देश निर्माणमा जुट्नुपर्ने युबासक्ति र देशलाई आबश्यक पर्ने जनसक्ति आफ्नो जिबिको पार्जनका लागि विदेश भुल्नु पर्ने बाध्यता कालान्तरम नहोला भन्न सकिदैन। हाम्रो देश नेपालम जुन मान्छे गरिब  न्यूनस्तर र न्यूनआय भयका समाजम मात्र विदेश पलायन हुनु अहिलेको बर्तमान अबस्थाम बाध्यता भयको छ। यो अवस्था र समयमा हामीजस्ता न्युनास्तर भयका युबाहरु एकजुट भय र आफनै गाँउसमाजम रोजगारीको सिर्जना गरेर र आफ्नै परिवार संग बसेर आम्दानीका श्रोतहरु उत्पादन गरिदिय ब्यबसायिक र उत्पादनसिल नहोला भन्न सकिदैन गाउघरम काम गर्दा पैसा हुदैना भन्ने आत्मा बिस्वासले पनि धेरै युबासक्ति विदेश पलायन हुने बाटो भयको छ ।अर्थात विदेश गएर मात्र पैसा कमाउन सकिन्छ भन्ने मनस्थितीले समाज निर्माण र देशबिकाशम असर पर्नु स्वभाविक हो। समयको मागसंगै युबाहरुलाई पैसाको आबश्यकता पर्छ र तेही आबश्यकता परिपूर्ति गर्न ब्यापार व्यवसायमा धेरै युवाले हात पनि हालेका छन ।देशको राजनैतिक कारण देशमा दिनदिनै बन्द हडतालका कारण आफ्नो ब्यापार बढ्न नसेको र घाटामा परेर धेरै युबासक्ति बिदेशिरहेका छन ।यी र येस्ता धेरै कारणले गर्दा युबाहरु विदेशिने क्रम बढेको छ ।


No comments:

Post a Comment

तपाइले लेख्नु भएका उत्कृष्ट बिचारको हामी कदर गर्छौ