यो ब्लग भित्र पस्नुभएको तपाईलाई धेरै धन्यवाद र यहाँ बैदेसिक रोजगारका समस्या संघर्स बाध्यता र अनुभब संगै कार्यक्रम प्रदेशीको सम्झना पनि सुन्न सक्नु हुनेछ ? र हामी बैदेसिक रोजगार समन्धी बाध्यता र अनुभब खोजीम छौ अनि रेडियो को माध्यम बाट गाउबस्तिमा पुर्याउन लागिरहेका छौ
7/29/2011सल्यान प्रबास सेवा समाज मलेसियाले तयार पारेको र रेडियो राप्ती एफ एम १०४.८ मेघाहर्ज बाट हरेक आइतबार साप्ताहिक रुपम ४:१५ देखि ५:०० बजे सम्म प्रसारण हुने कार्येक्रम प्रदेसिको सम्झना कलिराम घर्तिमगरको साथम सुन्नुहोस
No comments:
Post a Comment
तपाइले लेख्नु भएका उत्कृष्ट बिचारको हामी कदर गर्छौ
No comments:
Post a Comment
तपाइले लेख्नु भएका उत्कृष्ट बिचारको हामी कदर गर्छौ