Friday, 27 July 2012
7/22/2012 सल्यान प्रबास सेवा समाज मलेसियाले तयार पारेको र रेडियो राप्ती एफ एम १०४.८ मेघाहर्ज बाट हरेक आइतबार साप्ताहिक रुपम ४:१५ देखि ५:०० बजे सम्म प्रसारण हुने कार्येक्रम प्रदेसिको सम्झना दिलबहादुर को साथम सुन्नुहोस ! र अनुभब भलाकुसारीम कार्येक्रम प्रस्तोता दिलबहादुर केसीले मलेसियाको इपो मा कामगर्ने श्रमिक सल्यानका कमल गिरि संग गरेको कुराकानी सुन्न सकनुहुनेछ !
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
तपाइले लेख्नु भएका उत्कृष्ट बिचारको हामी कदर गर्छौ