Monday, 6 August 2012
7/29/2012 सल्यान प्रबास सेवा समाज मलेसियाले तयार पारेको र रेडियो राप्ती एफ एम १०४.८ मेघाहर्ज बाट हरेक आइतबार साप्ताहिक रुपम ४:१५ देखि ५:०० बजे सम्म प्रसारण हुने कार्येक्रम प्रदेसिको सम्झना दिलबहादुर को साथम सुन्नुहोस ? र अनुभब भलाकुसारीम गाएक सोमबुढाथोकी संग सहकर्मी कलिराम घर्तिमगरले गरेको कुराकानी पनि सुन्नसक्नुहुनेछ |
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
तपाइले लेख्नु भएका उत्कृष्ट बिचारको हामी कदर गर्छौ