Monday, 6 August 2012

8/5/2012 सल्यान प्रबास सेवा समाज मलेसियाले तयार पारेको र रेडियो राप्ती एफ एम १०४.८ मेघाहर्ज बाट हरेक आइतबार साप्ताहिक रुपम ४:१५ देखि ५:०० बजे सम्म प्रसारण हुने कार्येक्रम प्रदेसिको सम्झना दिलबहादुर को साथम सुन्नुहोस र अनुभब भलाकुसारीमा मलेसिया काम गर्ने एकजना श्रमिक बर्दिया घर भएका हरिलाल न्यौपाने संग गरेको कुराकानी पनि सुन्न सक्नु हुनेछ


No comments:

Post a Comment

तपाइले लेख्नु भएका उत्कृष्ट बिचारको हामी कदर गर्छौ